भग्नावशेषबाट १७ दिनपछि जीवितै उद्दार


२७ वैशाख, काठमाडौं । बंगलादेशमा १७ दिनअघि भत्किएको भवनको भग्नावशेषबाट एक महिलाको जीवितै उद्दार गरिएको छ । रेश्मा नाम गरेकी महिलाको उद्दार गरिएको सेनाले पुष्टी गरेको छ । महिलालाई ठूलो चोट लागेको छैन भने अहिले खाना र पानी दिइएको छ । उद्दारमा खटिएको टोलीले महिलाको आवाज सुनेपछि बचाउ कार्य तिब्र अधिकारीहरुले बताएका छन् । उनलाई खम्बा र बीमको बीचमा भेटिएको थियो । भवन भत्किँदा १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढीको उद्दार गरिएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.