२२ घण्टासम्म नांगै !


''पब्लिसिटीकी भोकी, सेर्लिन चोपडाले फेरि एकचोटि गरिन् ।'

अहिलेको पटकभने यी प्लेब्वाई गर्लले नांगिने मामिलामा अहिलेसम्मको सबै रेकर्ड तोडेकी छिन्, आगामी चलचित्र ‘कामसूत्र थ्रीडि’ को सुटिङ्गका दौरान २२ घण्टाको लागि नाङ्गै बसेर ।''

सल्ट्रि साइरेन नाम दिइएको सेर्लिन चोपडाले आफ्नो पूरै शरिरलाई रंगाउनको लागि नांगिएकी थिइन् ।''

‘सर्लिनले फिल्मी दुनियामा पाइला टेकिसकेका कारण सुपर व्यवसायिक हुनु स्वभाविक नै हो त्यसैले उनलाई २२ घण्टाको लागि नाङ्गै बस्नुपर्दा कुनै आपत्ति भएन’, श्रोतले जानकारी दियो ।हेर्नुहोस उनले कसरि बिताईं २२ घण्टा भिडियो मा एजेन्सी''
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.