टङ किस खादा आखिर किन रोइन् त शशी ?

चलचित्रमा समावेश केही दृश्यहरुले प्रदर्शन अगावै चर्चा पाइसकेका छन् ।
चलचित्रमा नायक राजेश हमाल र नव' नायिका अरुणिमा लामा बिचको उत्तेजक दृश्यले बजार तताएको छ ।'
यसैबिच चलचित्रमा नायक राज तिमिल्सिना र शशी खड्का बिचको उत्तेजक टङ किसको दृश्य समावेश गरिएको छ ।'
रमाइलो कुरा के पनि छ भने, राजसाग टङ किस खाएपछि नायिका खड्का छायांकनको क्रममा रोएकी थिइन् ।'
चलचित्रमा पहिलो पटक यति लामो टङ किस खाएकाले शशी रोएकी थिइन् ।
शशी रोएपछी आफूले संझाएको भनाई निर्देशक उकेश दाहालको छ ।

भिडियोको लागी तल क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.