बच्चाको पार्कमा नांगा तरुनी छिरेपछि
को हो । बालबालिका खेल्ने बगैचामा टू पिसमा युवतीहरु छिरेको घटना सामाजिक संजाल तथा अन्य इन्टरनेट माध्यममा पनि छायो । कतिपयले लेखे,’यो हप्ता खेल्ने चौरमा मनग्ये वक्षस्थलहरु ।’
त्यस्तै अर्का बेनामी व्यक्तिले स्थानीय पत्रिकाको वेबसाइटमा लेखे ‘यो ठाउँमा घाम ताप्न र…….देखाउने काम बन्द गर्नुपर्छ ।
अहिले यो बाल उद्यान पूरै निर्माण भैसकेको छैन र निर्माणको प्रारम्भिक अवस्थामा छ । अब केही हप्ताभित्र पूर्ण रुपमा संचालनमा आउने भनिएको उक्त पार्कमा त्यसपछि टू पिसका युवतीलाई ‘देखाउन’ जानका लागि छुट दिइने हो वा होइन त्यो हेर्न बाँकी छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses