३२ वर्षका फोटोग्राफर प्रकाश पटनीले
सिलङ फ्यानमा झुन्डिएर आत्महत्या गरेकी हुन्। आफ्नो मृत्युको योजनालाई उनले
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए।
'मेरो दिन सकिन २ दिन बाँकी...आइ लभ यु,' 'माइ फ्रेन्डस आइएम नट मोर एन्ड बाइ लभ यू टीसी..अल सिस।'
प्रहरीले
मृत्युको अनुसन्धान सुरु गरेको छ। उनले फेसबुकमा लेखेका छन्- 'लभ इज अ
स्वीट प्वाइजन.. एन्ड स्लो प्वाइसन...' उनको म्यासेजले उनी प्रेममा असफल
भएको हुनसक्ने संकेत गरेको छ।
उनले आत्महत्या गर्दा उनकी पत्नी् र छोरो बाहिर थिए। उनीहरु घर फर्किँदा प्रकाश झुन्डिएको अवस्थामा थिए।
फेसबुकमा सबैलाई 'बाई...' भन्दै फोटोग्राफरले गरे आत्महत्या
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses