सय वर्षअघि यस्ता रहेछन् नेपाली ! (फोटोफिचर)

भिडियोको लागी तल क्लिक गर्नुहोला
आजभन्दा सय वर्षअघिको नेपाली समाज कस्तो थियो होला ? विशेष गरी त्यतिबेलाको ब्राह्मण समाजमा रहेको सतीप्रथा, बाल विवाह, अनमेल विवाह एवं अन्य सामाजिक परम्पराको यथार्थ शब्द-चित्र साहित्यकार कृष्ण धराबासीको ‘झोला’ कथामा पढ्न पाइन्छ । तर, धराबासीको उक्त शाब्दिक व्याख्यालाई भर्खरै छायांकन गरिएको झोला चलचित्रमा हुबहु उतार्न खोजिएको छ ।
झोलामार्फत् देखाउन खोजिएका सय सय वर्ष पहिलेका केही दृश्यहरु फेला पारेको छ । यी दृश्य हेर्दा लाग्छ, अहिलेका पात्रले एक शताब्दी अघिको नेपाली समाजलाई अभिव्यक्त गर्न खोजिरहेका छन् । हेरौं ‘झोला’को छायांकनका केही दृश्य :
2
3
4
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
5
6
7
8
9
10
11
12
13
14
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.