१८ वर्षभन्दा अगाडि कुमारित्व गुमाएका स्टारहरु !

(एजेन्सी)–जब सेक्सको कुरा आउँछ तब हाम्रा सेलिब्रिटीहरु कहिलेकाँही यसको बारेमा खुलेआम कुरा गर्दछन् । त्यसैले आफ्नो पहिलो सेक्सको बारेमा उनीहरुले खुलेर कुरा गरेको सुन्दा अचम्म लाग्दछ । यदि तपाईंहरु को को स्टारहरुले १८ वर्ष पुग्नुपूर्व नै कुमारित्व गुमाएका थिए भन्ने कुराको जिज्ञासा छ भने यहाँ उनीहरुको फोटो दिइएको छ

१. रणबिर कपुर
उनले आफ्नो गर्लफ्रेन्डसँग १५ वर्षको उमेरमा नै भर्जिनिटि गुमाएको कुरा एक म्यागजिनमा बताएका छन् ।



२. सन्नी लियोन
इन्डो –क्यानेडियन पोर्न स्टार सन्नी लियोनको पहिलो चुम्बन ११ वर्षको उमेरमा थियो भने उनले आफ्नो कुमारित्व १६ वर्षको उमेरमा गुमाएकी थिइन् ।


३. खोलोइ कार्दासियन
कार्दासियनले आफू १४ वर्षको हुँदा एक वयस्क पुरुषका लागि आप्नो कुमारित्व गुमाएको खुलासा गरेकी छिन् । उनको यस्तो सम्बन्धको बारेमा थाहा पाएर उनको बुवा निकै रिसाएका थिए ।



४. एन्जेलिना जोली
आफ्नो तत्कालिन प्रेमीका लागि १४ वर्षको उमेरमा कुमारित्व गुमाएकी एन्जेलिना जोली अहिले निकै सिरियस सम्बन्धमा छिन् ।





५. ड्यानियल र्याड्क्लिफ

आफूभन्दा निकै वर्ष जेठी महिलाका लागि ड्यानियलले १६ वर्षमा नै भर्जिनिटि गुमाएका थिए ।



६. पेरिस हिल्टन
पेरिसले आफू १५ वर्षको हुँदा भर्जिनिटि गुमाएको बताएकी छिन् ।





७. सिन कम्ब्स ‘पि. डिडी’
आफू ७ वर्षको हुँदा १० वर्षको किशोरीसँग सम्पर्क राख्न खोजेको बताउने सिनले अन्ततः १३ वर्षको उमेरमा भर्जिनिटी गुमाएको बताएका छन् ।



८. फर्जी
आफू १८ वर्षको हुँदा पहिलो पटक सेक्स गरेको फर्जीले बताएकी छिन् ।




भिडियोको लागी तल क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.