सरकारी टेलिभिजनमा देखियो पोर्न भिडियो, हेर्नेलाई लाज (भिडियो सहित)
ग्रिसको एउटा टेलिभिजन समाचारबाचकले समाचार भन्दाभन्दै पोर्न भिडियो देखिएको छ । बेलुकीको समाचार प्रशारण भैरहेका बेला टेलिभिजन स्त्रिmनको पृष्ठभूमिमा पोर्न भिडियो देखिएको हो । ग्रिसको सरकारी टेलिभिजन इटी थ्रीमा मंगलबार साँझ यस्तो भएको हो । समाचारबाचकले देशको पछिल्लो राजनीतिक अस्थिरका बारेमा समाचार पढिरहेका बेला उनको पछाडि रहेको एक मनिटरमा पोर्न फिल्म चलिरहेको थियो । समाचारबाचकलाई यो कुराको पत्तो थिएन र उनले समाचार पढिरहे ।

|
0 comments
Write Down Your Responses