साउदीमा १७ नेपाली चेलीको बिचल्ली, मालिकले गरे शारीरिक शोषण
पत्र पठाएकै दिन परराष्ट्रले पनि गृह मन्त्रालयलाई उक्त गैरकानुनी गतिविधिमा संलग्न भएका दलाललाई पक्राउ गरी कारबाही गर्न अनुरोध गरी कारबाही गर्न अनुरोध गरेको छ । परराष्ट्रका नायब महापाल हेमलाल शर्मा भट्टराईले गृहलाई लेखेको पत्रको बोधार्थ श्रम तथा रोजगार मन्त्रालयलाई पनि दिइएको छ ।


0 comments
Write Down Your Responses