श्रीमान् श्रीमतीको रोमान्स समुन्द्री विचमा हेर्न लायक

आइतबार डोट्जेन केरोज र उनको श्रीमान जेम्स मियामी बिचमा मस्ती गरीरहेका थिए । उनीहरुको मस्तीलाई देख्दा प्रेमी प्रेमीकाको रोमान्स जस्तो लाग्थ्यो । तर केरोजको आकर्षक शरीर  हेर्दा धेरैलाई उनी सन्तानकी आमा हुन भनेर पत्याउन गाह्रो भयो ।

 २ वर्षिय छोराका यि बुवा आमाको रोमान्स हेरेर विचमा धेरैले आन्नद लिएका थिए । २८ वर्षिय मोडल र श्रीमानको चर्तिकला हेर्नको लागी रोचक थियो । विकीनीमा देखिएको उनको आकर्षक शरिरलाई श्रीमानले क्यामेरामा कैद गरेको दृश्य झनै रोमाञ्चक थियो । उनीहरुको समुन्द्री तटको चुम्बनको मस्तीले हलिउडमा तहल्का मच्चाएको छ ।



भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.