के छापियो बिहीबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० असार ६ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले दार्चुला सदरमुकाम तहसनहस भएको, पीडितलाई राहत कमी भएको र उनीहरुले राहत बहिष्कार गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले बद्री केदार गएका ४ सय नेपाली सम्पर्कबिहीन भएको खबर मुख्य बनाएको छ भने राजधानी दैनिकले रक्षासचिवबाट अकूत सम्पत्ति विवरणको चाबी खोसिएको खबरलाई मुख्य बनाएको छ । रक्सी उद्योग चलाउन खोज्दा मन्त्री ठगिएको खबर नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ भने न्यायमाग्दा पागलखाना पुर्‍याएको खबर अन्नपूर्ण पोष्टले छापेको छ । त्यस्तै विदेशस्थित नेपाली नियोगमा ६६ करोड अपचलन भएको खबर नागरिक दैनिकले मुख्य रुपमा छापेको छ । 


 
Sources : Onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.