२०७० आषाढ ६ गतेको राशिफल
आज मिति २०७० साल आसाढ महिनाको ०६ गते बिहीबार , तदनुसार जून महिनाको २० तारिख २०१३, आजको राशिफल यस प्रकार छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अति प्रतिकूल समय छ । स्वास्थ्यमा गडबडी भई
दैनिक कामकाजमा असर पर्ने योग छ । बढी खर्च
र यात्रा दुवैलाई नकार्न सकिन्न ।
अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय
भोग्नु पर्ने अवस्था आउला । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन
सक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हिजोआज राम्रै समय चल्दैछ ।
शुभसमाचारको आगमनले मन प्रसन्न रहने छ ।
धेरथोर सामाजिक कामको लागि खर्च गर्ने समय
आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।
नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
हिजोआज राम्रै समय चल्दैछ । आर्थिक
अवस्थामा दृढता आउने छ । जलसँग सम्बन्धित
व्यवसाय अपनाउन सके राम्रो हुनेछ ।
कृषि तथा कृषिजन्य व्यवसायबाट यथेष्ट लाभ
उठाउन सकिन्छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ ।
धर्मकर्ममा रुचि बढ्ने योग छ । मिष्ठान्न
भोजन प्राप्त हुनेछ । अरुबाट
तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ
। बोल्दा ख्याल गर्नुहोला । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आज कुनै
अप्रत्याशित काम बन्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज किसिमकिसिमका समस्यासित जुध्नु पर्ने
परिस्थिति छ । झैझगडा र
मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ ।
यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु
होला । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । दान पुण्यको कार्य गर्नु होला,
आम्दानीका मार्ग प्रशस्त हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ
। आजको सानो प्रयासले
रोजगारीको राम्रो अवसर हात पर्न सक्छ ।
सरकारी जागिरेका लागि उपयुक्त समय
आएको छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आज कुनै अप्रत्याशित काममा सहयोग
गर्नु पर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायिक क्षेत्रमा भने कुनै फेरबदल हुँदैन,
त्यस्तै प्रतियोगितात्मक क्रियाकलापमा सफल
भइने छ । तर मध्याह्नपछि मानसिक उल्झनबाट
मुक्ति हुनेछ । मनमा सकारात्मक सोच लिनु
होला । आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद
रहने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धार्मिक र सामाजिक काममा समय बित्ने
दिन हो । आज दिनदुखीलाई
दिएको सानो सहयोगले
तपाईंको रोकिएको काम बन्न सक्छ । पशुपालक
र दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन् । परोपकार र धार्मिक
क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय राम्रो छैन । शरीरमा आलस्य र
थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै
भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ ।
विचार गरेर काम गर्नुहोला।
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ, सचेत एवं सावधान रहनु होला, खराब समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय राम्रो छ । प्रेममा सफलता प्राप्त हुने
योग छ । सामान्य विवादले ठूलो रूप लेला तर
पनि तपाईंकै विजय हुनेछ । नआत्तिकन निर्वाह
गर्नुहोला । सरकारी जागिरेका लागि उपयुक्त
समय आएको छ, कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ ।
विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ, अचानक
भोगविलासमा तिर्सना जाग्नेछ ।
माया प्रेमको लागि खर्च हुने देखिन्छ ।
खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख चिताएका केही काम बन्ने संकेत प्राप्त
हुने सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज कुनै साहित्यिक तथा बौद्धिक काममा संलग्न
हुने बेला छ । आफन्तबाट सहयोग र
हौसला प्राप्त हुने छ । तपार्इंले
गरेका कामको प्रशंसा हुनेछ । आफूले प्राप्त
गरेको ज्ञान अरुलाई बाँड्ने बेला यही हो । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् ।

आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।

0 comments
Write Down Your Responses