किमको सेक्स टेप १ करोड ९० लाख पाउन्डमा बिक्रीमा !

रियालिटी टिभीस्टार तथा मोडल किम कार्दशियन विश्वभरका सञ्चारमाध्यममा खुबै चर्चाको विषय बन्छिन्। किम पुनः एक पटक विश्व सञ्चारमाध्यममा छाएकी छिन्। तर, यस पटकको उनको चर्चाले भने पक्कै उनलाई दुःखी तुल्याएको छ।
किम  र उनको पूर्व पुरुष साथी रे जोको सेक्स टेप विक्रीमा राखिएको छ। कामोत्तेजक अवस्थामा मग्न किम र उनको पूर्व पुरुष साथीको उक्त सेक्स टेप १ करोड ९० लाख पाउन्डमा बिक्रीमा उपलब्ध भएको हो।
डेलीस्टारका अनुसार अश्लील श्रेणीको उक्त भिडियो फुटेजमा अलग भईसकेका यो जोडी कामोत्तेजक हरकत गरिरहेको देखिएको छ। किमको यस्तै एक भिडियो वर्ष सन् २००७ मा पनि ‘लिक’ भएको थियो।
स्रोतका अनुसार भिडियो पक्कै पनि किमको भएको भन्दै यो भिडियो पछिल्लो भिडियो भन्दा ज्यादा अश्लील भएको एक विशेष सुत्रद्धारा दाबी गरिएको छ। किमको यो भिडियो अनलाइनमा उपलब्ध हुने बताइएको छ। यस्तो खबरबाट किम भने दुःखी भएको बताइएको छ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.