लज्जित र असहाय छु : बाबुराम भट्टराई

                          २० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक समितिमा पुरानै एवं चुनाव नहुने कुरा सुन्दा सुन्दा आफूले लज्जित र असहाय महसुस गरेको बताउनुभएको छ ।

                    ‘उच्चस्तरीय राजनीतिक समितिको बैठकमा उही थोत्रो कुरा सुन्दा र चुनावविना आत्महत्याको बाटो हिँड्न थालेकोमा मै लज्जित र असहाय महसुस गर्न थालेको छु ।’- भट्टराईले सोमबार ट्वीटरमा लेख्नुभएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.