लज्जित र असहाय छु : बाबुराम भट्टराई
२० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री
एवं एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक समितिमा
पुरानै एवं चुनाव नहुने कुरा सुन्दा सुन्दा आफूले लज्जित र असहाय महसुस
गरेको बताउनुभएको छ ।
‘उच्चस्तरीय राजनीतिक समितिको बैठकमा उही
थोत्रो कुरा सुन्दा र चुनावविना आत्महत्याको बाटो हिँड्न थालेकोमा मै
लज्जित र असहाय महसुस गर्न थालेको छु ।’- भट्टराईले सोमबार ट्वीटरमा
लेख्नुभएको छ ।
|
0 comments
Write Down Your Responses