लागूऔषधको कारोबारका लागि ४ अर्ब खर्च !
४ असार, काठमाण्डौं । अन्तरदेशीय संगठित आपराधिक गिरोहमार्फत प्रतिबन्धित लागूओषध खरिदमा मात्रै नेपालबाट बाषिर्क अर्बौ रुपैयाँ विदेसिने गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण तथा स्कुल/कलेजमा अध्ययनरत विद्यार्थीलाई प्रयोग गरी यस्ता गिरोहले वाषिर्क ४ अर्बभन्दा बढी मूल्यको लागूऔषध नेपाल भित्र्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
नेपालमा लागूऔषध दुव्र्यसनी करिब २ लाख पुगेको प्रहरी अनुमान छ । ती मध्ये १० देखि १५ हजार दुव्र्यसनी लागूऔषध कारोबारमा आफैं संलग्न रहेको प्रहरीको भनाइ छ ।
दुव्र्यसनीमा उद्योगी,व्यपारी, कलाकार, कर्मचारी, सुरक्षाकर्मीदेखि विद्यार्थी कृषक/मजदुरसमेत संलग्न रहेको कारोबार दैनिकमा खबर छ ।

Sources : Onlinekhabar
|
0 comments
Write Down Your Responses