सुष्माको टाटुको बिचिल्ली !

नायिका सुष्मा कार्की र एक ब्याण्डका गीतारिष्ट निरन खड्का बिचको सम्बन्ध सकिएको छ । करिब ९ महिना लामो लीभिङ टुगेदरको सम्बन्ध उनीहरुले हालै मात्र टुंगाएका हुन् । सुष्मा अहिले आफ्नो आमासँग बस्दै आएकी छिन् ।

                         

तर नायिका सुष्मा कार्कीले आफ्ना पूर्व प्रेमी निरनलाई कतिसम्म माया गर्दिरहेछिन् भन्ने कुराको रहस्य हालै मात्र खुलेको छ । सुष्माले निरनको नामको टाटु आफ्नो ढाडमा खोपेकी छिन् । उक्त टाटु अझै पनि सुष्माको ढाडमा स्पष्ट देख्न सकिन्छ ।



आजसम्म सुष्माले आफ्नो ढाडमा खोपेको टाटु कतै पनि देखाएकी थिइनन् । तर एक गीतको छायांकनको क्रममा अनलाइनखबरको क्यामेरामा सुष्माको टाढको टाटु क्लिक भएको हो । उनले भनिन्, ‘अहिले सम्म मैले यो रहस्य खोलेकी थिइन ।’ उसो त सुष्माको छातीमा पनि टाटु खोपिएको छ ।

भिडियोको लागी तल क्लिक गर्नुहोला
Sources : Onlinekhabar

, , ,

1 comments

hataunu pare nepal skin hospital chadai cha ni

Write Down Your Responses

Powered by Blogger.