के छापियो सोमबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० असार १० गते सोमबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले नागा पर्वतमा तालिवानीले गरेको हमलामा एक नेपालीसहित ११ पर्यटकको हत्या भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको कान्तिपुर दैनिकले तिर्थाटन गएका नेपालीलाई बद्री केदारबाट उद्धारको पहल सुरु भएको खबरलाई मुख्य रुपमा छापेको छ । नागरिक दैनिकले प्रचण्ड नेतृत्वको मोर्चा ६०१ मै र्फकने खबरलाई मुख्य रुपमा छापेको छ ।
सिंगो परिवार नै लागु औषध तस्करीमा  रहेको खबर नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ भने कर्मचारी १५ महिनामा १५३ पटक विदेश गएको खबर अन्नपूर्ण पोष्टले मुख्य रुपमा छापेको छ ।


 Sources : Onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.