पूनमले ५ घन्टा मेकअप गरि यसरी आफ्नो तिग्रा सेक्सी बनाएकी थिइन् (भिडियो सहित)

आफ्नो नयाँ चलचित्र ‘नशा’ को प्रमोशनका लागि मोडल तथा नव नायिका पूनम पाण्डेले कुनै कसर बाँकी राखेकी छैनन् । उनले चलचित्रको लागि एउटा पूल डान्स गर्दैछिन् । जसको छायांकन वुधबार हुने बताइएको छ । ‘नशा’मा आफ्नो तिघ्रा सेक्सी देखाउन पूनमले निक्कै कष्ट बेहोरेको बताइएको छ । उनले ५ घन्टा मेकअप गरेर केही समय निक्कै चिसो मौसममा आफूलाई राखेकी थिइन् । यता चलचित्रको निर्माणपक्षले सिनेमा प्रदर्शन अगावै यसको सिक्वेल बनाउने तयारी समेत सुरु गरेको छ । चलचित्रको सिक्वेल यसै बर्षदेखि सुरु गरिने निर्माणपक्षले बताएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.