पुरुषलाइ कहाँ कहाँ चलाउदा मजा आउछ? भिडियो सहित
घाँटी पुरुषहरू महिलाले घाँटीमा चुम्बन गरेको अत्यधिक मन पराउँछन् । यदि पुरुषलाई यौन आकर्षण गराउने हो भने पुरुषलाई उत्तानो पारेर तकियामा टाउको राखी घाँटीको विभिन्न भागमा चुम्बन गरे पुरुषहरू आनन्दित एवं उत्तेजित हुन्छन् ।
टाउको र कपाल सहवासपूर्व पुरुषको केश सुमसुम्यायो भने उनीहरूले आनन्द प्राप्त गर्छन् । यसो गर्न उसको केशभित्र औला घुसाएर टाउको कन्याएजस्तो गरी हात हल्का हल्लाउनाले थप आनन्द दिन्छ । यसबाहेक निधारमा औंलाले सुम्सुम्याउँदा पनि उनीहरूमा यौन उत्तेजना बढ्छ । कान पुरुषको यौन उत्तेजना बढाउन कानले पनि सहयोग गर्छ ।
महिलाले कानलाई बिस्तारै टोक्दै कानको लोतीमा चुम्बन गर्दा पुरुषले थप आनन्द महसुस गर्छ । पुरुषको कान महिलाको मुखको सामुन्ने भएको अवस्थामा महिलाले
0 comments
Write Down Your Responses