दोहोरीमा मुकेश र अनिसाको कमाल (फोटो फिचर)

नजिकिँदो तिजका लागि यतिबेला गायकगायिका तिजी एलब्मको भिडियो सुटिङमा ब्यास्त छन्। सोमबार राजधानीको धापासीस्थित नेचर क्लबमा पनि तीज पहिरणमा उपस्थित महिला नृत्यमा ब्यस्त थिए। उनीहरुसँगै मुकेश ढकाल र अनिसा गुरुङ कम्मर मर्काउँदै थिए। प्रेम अर्याल र चन्दा अर्यालको गायन रहेको गीतलाई शिव ढकालले नर्देशन गर्दैछन्। प्रदीपराज वन्तको फोटो फिचर हेर्नुस्:


भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.