डिजेलमा पानी !


पानीसहितको डिजेलको कारण गाडी सिरहाको मिचैयाबाट कटारी चल्न नसकेको अवस्थामा ग्यारेजमा देखाउँदा पानी मिसिएको कारण इन्जिन पम्प काम नलाग्ने भएको यातायात धनी रोशन बानाले बताउनुभयो ।
यस सम्बन्धमा पम्पका लेखा प्रमुखसँग जानकारी राख्दा बाँकी रहेको डिजेल साटी दिने बताए पनि हालसम्म नदिएको यातायात धनी बानाले बताउनुभयो ।रासस
0 comments
Write Down Your Responses