के छापियो आइतबारका दैनिक पत्रिकामा ?
आज मिति २०७० साउन १३ गते आइतबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले दलहरुले निर्वाचनको प्रचार प्रसारलाई तिब्र पारेको तथा बैद्य माओवादीले भूमिगत शैलीमा चुनाव भाँड्ने रणनीति बनाएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले नेपालीलाई बेलायतका पूर्व प्रधानमन्त्री ब्राउनले पत्याएको खबरलाई मुख्य रुपमा छापेको छ । त्यस्तै नागरिक दैनिकले स्वेदेश र्फकन पनि घूस खुवाउनुपरेको खरबलाई मुख्य रुपमा छापेको छ । दृष्टिबिहीनका लागि दृष्टिबाचकको व्यवस्था भएको खबरलाई अन्नपूर्ण पोष्टले मुख्य रुपमा छापेको छ भने ११ जना नेपालीले दैनिक आत्महत्या गर्ने गरेको नयाँ पत्रिकामा खबर छ ।

0 comments
Write Down Your Responses