चुनावी सरकारले महत्वपूर्ण नियुक्ति गर्नु ठीक कि बेठीक ?
अन्तरिम चुनावी मन्त्रिपरिषदले दीर्घकालीन महत्वका निर्णयहरु गर्न नपाउने अडान प्रमुख चार दलका नेताहरुले राख्दै आएका छन् । चारदलका नेताले यस विषयमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई भेटेरै सतर्क गराइसकेका छन् ।
विशेष गरी भारतसँग गत जेठ १८ मा गरिएको सहसचिव स्तरीय सम्झौताप्रति चार दलका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
तर, राजदूतहरुको नियुक्ति, कर्मचारीहरुको सरुवा-बढुवा, संवैधानिक नियुक्ति लगायतका विषयमा सरकारले निर्णय गर्न पाउनुपर्ने सरकारी अधिकारीहरुको जिकिर छ । चुनावी सरकारले यस्ता नियुक्ति एवं सरुवा-बढुवा गर्न मिल्ने तर्क सरकारले गर्दै आएको छ ।
निर्वाचन आचारसंहिता लागू हुने अघिल्लो दिनसम्म सरकारले यस्ता निर्णयलाई निरन्तरता दिँदे आएको छ । रेग्मी सरकारको गरिरहेका यस्ता निर्णयलाई तपाई के भन्नुहुन्छ ?
१ . चुनावी सरकारले राजदूतको नियुक्ति एवं कर्मचारीहरुको सरुवा-बढुवा गर्न पाउनुपर्छ ।विशेष गरी भारतसँग गत जेठ १८ मा गरिएको सहसचिव स्तरीय सम्झौताप्रति चार दलका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
तर, राजदूतहरुको नियुक्ति, कर्मचारीहरुको सरुवा-बढुवा, संवैधानिक नियुक्ति लगायतका विषयमा सरकारले निर्णय गर्न पाउनुपर्ने सरकारी अधिकारीहरुको जिकिर छ । चुनावी सरकारले यस्ता नियुक्ति एवं सरुवा-बढुवा गर्न मिल्ने तर्क सरकारले गर्दै आएको छ ।
निर्वाचन आचारसंहिता लागू हुने अघिल्लो दिनसम्म सरकारले यस्ता निर्णयलाई निरन्तरता दिँदे आएको छ । रेग्मी सरकारको गरिरहेका यस्ता निर्णयलाई तपाई के भन्नुहुन्छ ?
२. चुनावी सरकारले यस्ता निर्णय गर्नै मिल्दैन ।
३ कर्मचारीको सरकारले कर्मचारी बढुवा, विभिन्न नियुक्ति, सरुवा आदिमा नियतवस चलखेल गरेको हो ।
0 comments
Write Down Your Responses