यौनका कस्ता कस्ता कानून !!!

यौनका विषयमा विश्वका विभिन्न देशमा विभिन्न खाले परम्परा तथा नियम कानूनहरु विद्यमान छन् । कहीँ यो विषयमा निकै धेरै खुलापन छ भने केही समाजमा निकै बन्देज छ । केही देशमा सम्भोगका विषयमा राखिएका नियमहरु सुन्दैमा अचम्म समेत लाग्ने खालका छन् ।
sss

हुनत पश्चिमी देशहरु यौनको विषयमा तुलनात्मक रुपमा खुल्ला छन् । तर कतिपय देशमा यस्ता परम्परागत नियमहरु छन् जो सुन्दैमा विचित्र लाग्छ । भलै कतिपय यस्ता नियम अहिले केवल किम्वदन्ती बनिसकेका छन् र प्रचलनमा छैनन् ।
बोलिभियाको शान्ता क्रुज सहरमा यस्तो कानून छ जहाँ कुनैपनि पुरुषले कुनै महिला र उनकी छोरीलाई एकसाथ सम्भोग गर्न कानूनी रुपमा छुट पाउँछ ।
अमेरिकाको पश्चिमी प्रशान्त महासागरस्थित गुआममा केही पुरुषहरुको लागि पूर्णकालीन काम नै उनीहरु सम्पूर्ण देश घुम्ने र कुमारी युवतीहरुको कौमार्य भंग गर्ने हुन्छ । युवतीहरुले ती युवाहरुलाई आफ्नोे जिवनमा पहिलो यौन अनुभव प्रदान गरेकोमा पैसा समेत दिन्छन् ।
अमेरिकाको नेवादामा विना कण्डम सेक्स गर्नु कानूनी अपराध हो ।
बहराइनमा पुरुष डाक्टरहरुका लागि महिलाहरुको उपचारका क्रममा अनौठो नियम बनाइएको हुन्छ । उनीहरुले यौनरोगबाट पीडिछ महिला विरामीको यौनांग आँखाले सिधै हेर्न पाउँदैनन् । महिलाको यौनांगलाई ऐनामा हेरेर मात्र उनीहरुले उपचार गर्नुपर्छ ।
कोलम्बियामा एउटा यस्तो परम्परागत कानून समेत थियो भनिन्छ जहाँ कुमारी युवतीले आफ्नो श्रीमानसँगको पहिलो सम्भोगका क्रममा आफ्नी आमालाई नै साक्षीको रुपमा राख्नुपथ्र्यो ।
कतिपय मध्यपूर्वी देशमा इस्लामिक कडा कानून छ । कतिपय देशमा यदि कोही पुरुषले भेँडालाई बलात्कार गर्यो भने त्यसको सजायँ स्वरुप भेँडाकै मासु खानु पर्छ ।
लेबनानमा पुरुषहरुलाई कानूनी रुपमा पशुहरुसँग सम्भोग गर्ने छुट छ । शर्त यत्तिमात्र हो की उक्त पशु पोथी हुनुपर्छ । यदि कोही पुरुषले भाले पुरुषसँग सेक्स गरेको भेटिएमा उसलाई मृत्युदण्ड दिने कानून छ ।
अमेरिकाको भर्जिनियास्थित रोम्बोचमा सम्भोगका दौरान बिजुली बत्ती बाल्नु गैराकानूनी छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.