डलरको मूल्य १०४ रुपैयाँ पुग्यो


डलरको मूल्य १०४ रुपैयाँ पुग्यो

Doller-Photo
६ भदौ, काठमाडौं । दिनहुँ नयाँ रेकर्ड कायम गर्दै बढेको अमेरिकी डलरको मूल्य आज बिहीबार बिहान भारतमा ६५ भारु पुगेको छ । यसको नेपाली रुपान्तरण १०४ रुपैयाँ हुन्छ ।
भारतमा इन्टरबैंक एक्सचेञ्ज मार्केटमा विहानको सुरु कारोबारमा भारुको मूल्यमा थप गिरावट आएको हो । हिजोको तुलनामा आज भारतमा ८९ पैसेले डलरको मूल्य बढेको छ । बैंक र आयातकर्ताबाट डलरको मागमा वृद्धि भएपछि मूल्य बढेको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.