स्थनको पनि बिमा नै गर्न पर्ने नायिकाको स्थन कस्तो ??

हलिउडमा नायीकाहरु आफ्नो महत्वपुर्ण र सुन्दर अंगको बिमा गराउन थालेका छन्।
तपाई हामीलाई सुन्दा अचम्म लागेपनि नायीका, गायीका तथा मोडलहरुको बिमा रकम करोडौंमा हुने गरेको छ।
आजकल संवेसनशिल यौनअंग स्तनको बिमा गराउन समेत महिला सेलेब्रेटिजहरु तछाडमछाड गर्ने गरेका छन्।
बिमाबाट आउने रकम त छँदैछ, बिमा गरेको समाचारले पनि मिडियामा छाउने बहाना मिल्छ महिला सेलेब्रेटिजहरुलाई ।
यहाँ स्तनको बिमा गराउने केही महिला सेलेब्रेटिजहरु प्रस्तुत गरिएको छ..
जेनिफिर लभ हेविट

जेनिफीरले आफ्नो ३४ आकारको स्तनलाई ५ मिलियन डलरको बिमा गराएकी छिन्।
गायिका म्याडोना
३४ आकारको स्तनकी धनी म्याडोनाले आफ्ना सुन्दर स्तन २ मिलियन अमेरिकी डलरमा बिमा गराएकी छिन्

होली म्याडीसिन
अमेरिकी मोडल होली म्याडीसिनले ३६ आकारका स्तनहरुलाइ १ मिलियन डलरको बिमा गराएकी छिन्।
टीना टर्नर


टीना टर्नरको नामले चर्चित गायीका एन्ना बुलकले पनि आफ्नो स्तनको बिमा गराएकी छिन्। उनले ७ लाख ९० हजार अमेरिकी डलर बराबरको बिमा गराएकी हुन्।
उनको स्तनको आकार ३४ रहेको छ।
डली पार्टन
अमेरिकी गायीका डली पार्टनले आफ्ना ४० आकारका ठुला स्तन ६ लाख अमेरिकी डलरमा बिमा गराएकी छिन। 

0 comments

Write Down Your Responses

Powered by Blogger.