आफ्नो खुट्टा मन पराउने सोनल
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
भनिन्छ, आफ्नो केही कुरा राम्रो छ भने त्यसलाई प्रदर्शन गर्नु राम्रो। यो कुरालाई अक्षरस पछ्याएकी छिन् सोनल चौहानले। उनी आफ्नो ‘टो न्ड, सेक्सी एन्ड लङ लेग्स’प्रति गर्व गर्छिन् र तिनको प्रदर्शन गर्ने कुनै कसर छोड्दिनन्। सोनलले आफ्ना लागि घुँडाभन्दा माथिको पहिरन मात्र डिजाइन गर्न लगाएकी छिन्। सोनल आफ्नो सुन्दर शरीर र डे्रस अपका मामिलामा कुनै सम्झौता गर्न चाहन्नन्। उनी आफ्नो ड्रेसअपबाट पब्लिक वा प्राइभेट स्थानमा नोटिस हुन चाहने महिला भएको जानकारहरू बताउँछन्।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
0 comments
Write Down Your Responses