महिलाहरुले यस्ता पुरुषहरु लाइ यौनसम्पर्कको लागि रोज्छन् ?

विश्वका वैज्ञानिकहरुले गरेको एक अध्ययनले महिलाहरुले यौनसम्पर्कको लागि विशेष गरेर ठूलो लिङ्ग भएको पुरुषहरु रोज्ने गरेको देखाएको छ ।
प्रोसिडिङ्गस अफ दी नेशनल एकेडेमी अफ साइन्सेसले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार महिलाहरुले आफ्नो यौन सन्तुष्टिको पूरा गर्नको लागि नरम र लम्बाइयुक्त लिङ्ग रोज्ने गरेका छन् । यसको साथसाथै महिलाहरुले अग्लो कद, शरिरको आकार पनि मिलेको पुरुष मन पराउँछन् । ब्रायम माउजको नेतृत्वमा रहेका वैज्ञानिकहरुले अष्ट्रेलियाका १ सय ५ जना महिलाहरुमा गरेको सर्वेक्षणमा महिलाहरुले यौन आकर्षणको लागि ठूलो लिङ्ग र शरिर
पनि तन्दुरुस्त हुनुपर्ने बताएका थिए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.