यसरी सेक्स गरे महिलाहरुको मन सन्तुष्ट हुन्छ....
महिलाहरुमा सेक्ससंग सम्वन्धित धेरै समस्याहरु हुन सक्छन् । उनिहरु लाजले त्यस समस्यालाई कसैसंग जाहेर गर्न चाहन्नन् र गर्दैनन् पनि । तर आमधारणाको उल्टो महिलाहरुमा पनि पुरुषहरुलाई जस्तै यौन ईच्छा हुन्छ । सहवास सहिरुपमा पूर्ण नभएमा उनिहरुलाई मानसिक तथा शारीरिकि समस्याहरु हुन सक्छन् । उनिहरुमा विचार र स्पर्शबाट सेक्सको इच्छा हुन्छ । सेक्सको केन्द्र दिमागमा रहेका हुन्छ । सेक्सको बिचार, स्मरण या स्पर्शबाट जब उत्तेजना महसूस हुन्छ तब सारा शरीरमा रक्त सन्चार बढछ । स्त्री जननांगमा उत्तेजना महसूस हुन्छ । यसपछि यस्तो अवस्था आउछ उनीहरुलाई आनन्दानुभूति मिल्छ । यसैलाई ‘क्लाइमेक्स’ या ‘चरमानन्द’ प्राप्ति भनिन्छ । धेरै महिलाहरुमा कामेच्छा नै हुदैन । सेक्सको पूर्ण कि्रयामा कैयौं महिलाहरु आनन्द उठाउन सक्तैनन् । पुरुष साथीको चाहनामा उनी तयार भएपनि बिल्कुलै सकि्रय हुदिनन् । उनिहरु सिर्फ आफ्नो नियमित कर्तव्य ठानेर साथीलाई निश्चल रहेर साथ दिन्छन् । यस्तो महिलाहरुलाई डिपे्रसन, थकाई, तनावका कारण हुन सक्छ । बाल्यकालमा कुनै नराम्रो दुर्घटना भएका कारणपनि सेक्सप्रति चाहना रहदैन । यसबाहेक महिलाहरु पार्टनरले गर्ने यौन व्यवहारको शुरुवात मन नपर्नु, उसको शरीरको गन्ध मन नपर्नु, पुरुष साथीको शरीरबाट धेरै पसीना आउनु, उसको मुखबाट धुम्रपान मदिरा आदिको गन्ध आउनु आदि । केहि महिलाहरुलाई उनको शरीरको कुनै भागमा छोएमा दुखाई महसूस गर्नु या मन नपराउनुले पनि उनिहरु सेक्सबाट पन्छिन चाहन्छन् । पुरुष साथीले सर्बप्रथम के सम्झनु आवश्यक हुन्छ भने साथी महिलालाई के मन पर्छ र के पर्दैन । त्यसै अनुसार अघि बढ्नु पर्छ । लामो समय यौनकि्रया जारी राख्नाले महिला मानसिक तथा शारीरिकरुपले तयार हुन्छन् । जब एक्साइटमेन्ट बढी हुन्छ तब गतिलाई तीब्रता दिनु पर्छ । यदि महिलाहरुमा डिपे्रशन आदि समस्याबाट कामेच्छा भएन भने पहिले यस्को उपचार आवश्यक हुन्छ । तनाव वा डिपे्रशनबाट मुक्त भएपछि महिलाहरुमा कामेच्छा जाग्छ र सहवास आनन्दमय र सुखद अनुभूतिका साथ सम्पन्न हुन्छ । सहवासको समय पूर्व महिला पुरुष एकआपसमा पे्मपूर्वक एकार्काको शरीर सहलाउने र एकार्काको शरीरमा उत्तेजना केन्द्र खोज्ने तथा आफुलाई मनपर्ने कुरा एकले अर्कोलाई बताउने गर्नुपर्छ । यसबाट महिलाहरुमा यौन प्रति रुची बढछ । सहवास चरमोत्कर्षमा पुग्छ । सहवासको समय महिलाहरुको जननांगदेखी बहने या निस्कने चिल्लो पदार्थ (लुबि्केशन) बाट महिलाहरुको उत्तेजना मापन गरिन्छ । कुनै महिलामा यसको कमीको समस्या रहेको हुन्छ । योनीमा चिल्लोपन नभएमा सहवास निकै पीडादायक हुन्छ । यसको कमी हुनुमा तीन प्रमुख कारण हुन सक्छन् । इन्फेक्सन हार्मोनमा गडबडी या उचित तरिबाबाट सहवास नहुनु । यदि स्त्री जननांग चिलाउछ, रगत आउछ, कपडामा टाटाहरु हुन्छन या निकै दुर्गन्ध आउछ भने त्यस्लाई इन्फेक्सन भनिन्छ । हार्मोनमा गडबडी या एक्स्ट्रोजनको कमी महिलाको मीनोपाज पछि बढी हुन्छ । र पुरुषले महिला पार्टनरको चाहना नबुभनु र सहवासको समय महिलाको चाहनानुसारसम्म नहुनुले पनि यसको कारण बन्न सक्छ । कुनै महिलामित्रलाई सहवासका बेला पीडाको अनुभूति हुन्छ । कुनै बेला त यो पीडा यति धेरै हुन्छ कि महिलालाई सेक्सबाट पन्छिन मन लाग्छ । पुरुष साथीलाई उनको पीडाको अनुभूति हुदैन उसलाई लाग्छ उनले सहवासमा सहयोग दिएकी छैनन् । यसले जोडीमा झगडाको अवस्थापनि आउन सक्छ । यस समस्यालाई पीडादायक सहवास ,पेनफुल इन्टरकोस्र, अर्थात डिस्परयुनिया भनिन्छ । यस अवस्थामा चिकित्सकको सल्लाह र उपचारविना सहवास गरेमा बढी समस्या उत्पन्न हुन्छ । महिला पुरुष वीच सम्वन्ध बनाउदा पीडा हुनुमा योनीबाट चिल्लो पदार्थमा कमी हुनु या सही तरिकाले सहवास फोरप्ले नहुनु हुनसक्छ । इन्फेक्सन या ओवरीमा रगत जम्नाले पनि यो समस्या हुनसक्छ । एन्डोमेटि्रयोसि सका लागि हार्मोन थ्यारापी या फेरी आवश्यकता परेमा लेप्रोस्कोपी पनि गरिन्छमहिलाहरुमा सहवासको अनिच्छा हुनुमा कुनै बाहिरी बस्तु योनी भित्र प्रवेश गर्ने डर पनि एक कारण हुनसक्छ । यसो भएमा संभोगको कोशिश या संभावनाको आभास मिल्दा साथ जननांगको बहिरपट्टिको एक तिहाई भागमा अनैच्छिक संकुचन आउछ । यसले समागम हुन पाउदैन यदि साथीले जबरजस्ती सहवास गर्न खोजेमा यसबाट बढी समस्या र पीडा हुन

0 comments
Write Down Your Responses