समस्याबाट टाढा रहन यस्ता प्रकारका महिलाहरुसँग टाढै रहँदा राम्रो…

समस्याबाट टाढा रहन चाहनुहुन्छ भने यस्ता प्रकारका महिलाहरुसँग टाढै रहँदा राम्रो । यसको कारणहरु तल उल्लेख गरीएको छ ।



१.तपाईंको पूर्वप्रेमिकाः

यदि तपाईंको सम्बन्ध राम्रोसँग समाप्त भएको थिएन भने उनलाई दोहोराएर भेटिरहनु राम्रो होइन किनभने तपाईंहरु दुईबिच केहि गहिरो कुरा नमिलेर नै छुट्नुभएको थियो र त्यहि कुराले अहिले पनि समस्या नल्याउला भन्न सकिन्न त्यसैले उनलाई नभेट्दा नै राम्रो हुन्छ ।

२. तपाईंको सबैभन्दा मिल्ने साथीको बहिनीः

आफ्नो सबैभन्दा मिल्ने साथीको बहिनीसँग कुनै प्रकारको सम्बन्ध नराख्दा नै राम्रो हुन्छ । यसले तपाईंको साथीसँगको सम्बन्धमा चिसोपन ल्याउनुका साथसाथै बहिनीलाई चोट पुर्याएको अभियोगमा कुटाई खाने खतरा पनि बढ्छ ।

३. नराम्रो समाचार बनेका महिलाहरुः

उनीसँग डेटमा जाँदा रमाइलो होला तर यसले तपाईंलाई निकै समस्याहरुमा धकेलिदिन्छ । याद राख्नुहोस्, बिरामी हुनुभन्दा सावधानी अपनाउँदा नै राम्रो हुन्छ । प्रलोभनमा नपर्नुहोस्, यसले तपाईंको बाँकि जिन्दगी नै सखाप पार्न सक्छ ।

४. साथीको पूर्वप्रेमिकाः

साथीसँगको मित्रता कायम राखिरहन चाहनुहुन्छ भने उसको पूर्वप्रेमिकासँग डेटिङमा जान बन्द गर्नुहोस् । शब्दहरु साथीहरुको समूहमा घुम्छ जुन तपाईंको प्रतिष्ठाको लागि राम्रो हुँदैन ।(एजेन्सी)
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.