सगरमाथा चढ्दा नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीका सहयोगीको मृत्यु

बैशाख २७ । सगरमाथा आरोहणका क्रममा नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीका सहयोगीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोलुखुम्बु जुभिङ–१ का २५ वर्षीय फु–लोप्साङ शेर्पाको सगरमाथा आरोहणका क्रममा गत मङ्गलबार अपराह्न करिब ४ बजे सगरमाथाको क्याम्प २ र क्याम्प ३ को बीचमा डोरी चुँडिएर मृत्यु भएको हो ।




शेर्पाको शव काठमाडौं ल्याइएको बताइएको छ । सगरमाथा आरोहणका क्रममा विवादका बिच नै पनि नायिका अधिकारी र नायक कार्कीले सगरमाथा आरोहण गर्ने निर्णय गरेका थिए
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.