के छापियो शनिबारका दैनिक पत्रिकामा ?
आज मिति २०७० वैशाख २८ गते शनिबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले प्रमुख दलहरुकै कारण निर्वाचनको मिति घोषणमा ढिलाई भएको र निर्वाचनका लागि कानुन बनाउने विषयमा नै दलहरु अल्भिmएको खबरलाई प्रमुखताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले फेरि ६०१ बनाउन चलखेल सुरु भएको समाचारलाई मुख्य बनाएको छ भने, नागरिक दैनिकले बैद्यको मकुण्डो लगाएर अवैध कारोबार भएको खबरलाई प्रमुताका साथ छापेको छ ।
अख्तियार जुर्मुराएको खबर राजधानी दैनिकले प्रमुख रुपमा छापेको छ भने, मानव अधिकार आयोग घटुवा गर्न लविङ सुरु भएको खबर अन्नपूर्ण पोष्टले छापेको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>> 










0 comments
Write Down Your Responses