के छापियो मंगलबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० असार ११ गते मंगलबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले भारतको धार्मिकस्थलमा हराएका आफन्तको खोजी कार्य जारी रहेको र आफन्त खोज्दै हरिद्वारमा पुगेको खबरलाई मुख्य रुपमा छापेका छन् ।
आजको कान्तिपुर दैनिकले चीन चुनावमा सघाउन तयार रहेको खबरलाई मुख्य रुपमा छापेको छ । त्यस्तै नागरिक दैनिकले मधेसी दलमा चार केन्द्र, दुई धार रहेको खबरलाई मुख्य बनाएको छ ।
राजधानी दैनिकले एमालेमा खनाल र ओलीबीच युद्धविराम भएको खबरलाई मुख्य रुपमा छापेको छ भने दूधको खपत २ लाख लिटर घटेको नेपाल समाचारपत्रमा मुख्य खबर छ । 

भिडियोको लागी तल क्लिक गर्नुहोला

भिडियोको लागी तल क्लिक गर्नुहोला
 
Sources : Onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.