के छापियो बुधबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० असार ५ गते बुधबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले अबिरल वषर्ापछि आएको बाढी पहिरोले देशभरको जनजीवन प्रभावित भएको र ३० जना भन्दा बढीले ज्यान गुमाएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको कान्तिपुर दैनिकले डीडीसी र सीताराम दूध पनि पिउन अयोग्य रहेको खबरलाई मुख्य रुपमा छापेको छ । नागरिक दैनिकले निर्वाचन तालिका सार्वजनिक भएको खबरलाई मुख्य बनाएको छ भने अन्नपूर्ण पोष्टले पदाधिकारीका लागि एमाओवादीमा द्वन्द्व भएको खबरलाई मुख्य बनाएको छ । 

भिडियोको लागी तल क्लिक गर्नुहोला

भिडियोको लागी तल क्लिक गर्नुहोला
 
Sources : Onlinekhabar

0 comments

Write Down Your Responses

Powered by Blogger.