यौन सम्बन्धी केहि आश्चर्य लाग्दा विश्व रेकर्ड

धेरै मानिस केहि फरक परिचयका साथ संसारमा रहन चाहन्छन् । यद्यपी यौनका बिषयमा फरक पहिचान बनाउने लालचा भएका मानिस भने विश्वमा थोरैनै होलान । यी केहि विश्व रेकर्ड कायम गर्ने सेक्ससंग सम्बन्धीत अनौठा तथ्य हामिले यहाँ प्रस्तुत गरेका छौं ।

१.सबैभन्दा लामो लिंग ब्रुकलिनका जोनाह फाल्कन संसारको सबैभन्दा ठुलो लिंगको मालिक हुन् । उनको लिंगको लम्बाई १३.५ इन्च छ । उनले १९९९ मा एचबिओ को एक डकुमेन्ट्रीका लागि आफ्नो लिंगको नाप सार्वजनिक गरेका थिए ।
 २. सबैभन्दा ठूलो यौनी स्कटल्याड की अन्ना स्वान ले एकै पटक धेरै रेकर्ड बनाएकी छन् । उनले सन् १८८० को दशकमा सबैभन्दा अग्लो कद, सबैभन्दा ठुलो कदको बच्चाको जन्म दिने, सबैभन्दा अग्लो पुरुषसंग बिहे गर्ने र सबैभन्दा ठुलो योनि भएकी महिलाको रुपमा रेकर्ड कायम गरेकी छन् । उनको योनीको लम्बाई १९ इन्च थियो ।


 ३. सबैभन्दा बढी बच्चाकी आमा रूसको वेलेंटाइना वास्सेलिवा की एक महिलाले सबैभन्दा बढी बच्चाको जन्म दिने महिलाको रुपमा रेकर्ड कायम गरेकी छन् । जसका ६९ बच्चा जन्मेका थिए ।
४. सबैभन्दा टाढा विर्य फ्याँक्ने व्यक्ति होर्स्ट स्कल्ट्ज नाम गरेका युवकले सबैभन्दा टाढा विर्य फ्याँक्ने पुरुषको रुपमा विश्व रेकर्ड कायम गरेका छन् ।
 ५. सबैभन्दा बुढी यौनकर्मी ताइवान को राजधानी ताइपेई मा ग्राइन्ड नामकी महिलाले सबैभन्दा बढी उमेरमा पेशेवर यौनकर्मीको रुपमा काम गर्ने महिलाको रुपमा विश्व रेकर्ड कायम गरेकी छन् । उनले ८२ बर्ष सम्म यौनकर्मीको रुपमा काम गरिन् ।
 ६. एकै समयमा एकै ठाउँमा धेरैले संगै सम्भोग जापानमा एक अनौठो रेकर्ड कायम गरिएको छ । एकै समयमा एकै स्थानमा २ सय ५० जोडीले यौन सम्पर्क गरेका थिए । यो विश्वको सबैभन्दा ठुलो संख्या हो जसले एकै ठाउँ र एकै समय यौन सम्पर्क गरे ।
७. धेरै व्यक्तिसंग यौन सम्पर्क अमेरिकन पोर्नोग्राफिक कलाकार लिजा स्पार्क्स ले एक दिन मा ९ सय १९ पुरुषसंग एकै दिन यौनसम्पर्क गरेर विश्व रेकर्ड कायम गरेकी छन् । उनको रेकर्ड गिनिज बुक अफ द वल्र्डमा लेखिएको छ ।
 ८. धेरै समय हस्तमैथुन मसानाबु सातोले सबैभन्दा धेरैबेर हस्तमैथुन गर्ने व्यक्तिरुमा रेकर्ड कायम गरेका छन् । उनले ९ घण्टासम्म लगातार हस्तमैथुन गरेका थिए ।
९. संसारको सबैभन्दा बलियो योनि ४२ बर्षकी तातियाता कोजेवनिकोवा सबैभन्दा बलियो योनि भएको महिलाको रुपमा विश्वमा अग्रस्थानमा छन् । उनले योनिको मद्दले १४ किलोको भार उठान सक्छिन् ।
१०. विश्वको सबैभन्दा बुढो बाउ भारतको हरियाणामा एक पुरुषले १ सय २ बर्षको उमेरमा छोराको बाउ बनेर विश्व रेकर्ड कायम गरेका छन् । रामजीत नाम गरेका ति पुरुषले यस अघि ९६ बर्षको उमेरमा बाउ बन्दा पनि विश्व रेकर्ड कायम गरेका थिए । ति पुरुष श्रीमतीका साथ हरियाणामा बस्दै आएका छन् । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.