के छापियो आजका दैनिक पत्रिकामा ?
२०७० श्रावन २२ गते बुधबार । आज राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले नेकपा-माओवादीले पनि संविधानसभा निर्वाचन स्वीकार गरेको खबरलाई प्रमुखताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले मुगुमा सुत्केरीको बेहाल भएको खबरलाई मुख्य रुपमा छापेको छ । नागरिक दैनिकले भने जातिय पहिचानको मुद्धा हराउँदै गएको खबरलाई मुख्य बनाउको छ । बारा र पर्साका उद्योग ठप्प भएको खबर अन्नपूर्ण पोस्ट दैनिकले प्रमुखताका साथ छापेको छ । आर्थिक सामथ्र्य र पहिचानका आधारमा नेपालमा संघीयता हुनुपर्ने भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धिको भनाई रहेको खबर राजधानी दैनिकले छापेको छ ।

0 comments
Write Down Your Responses