कन्सर्टमा अश्लील शब्द बोलेपछी ...

विश्वचर्चित गायिका रिहान्ना एक कन्सर्टका क्रममा केही प्रशंसकसँग क्रुद्ध भइन्। निर्धारित समयभन्दा १ घण्टा ढिलो स्टेजमा उक्लिएपछि प्रशंसकहरूले रिहान्नालाई गिफ्ट भन्दै स्टेजमा केही कुरा फ्याँकेका थिए। त्यसपछि रिहान्नाले भनिन्, 'यहाँ केही राम्रा तथा केही नराम्रा मानिस छन् तर जसले यो फ्याँकेको हो, म उसको गिफ्ट सुरक्षित राख्छु तर म उसलाई बाहिर निकाल्न लगाउँदिनँ।' रिहान्नाले आक्रोशित भएपछि केही अश्लील शब्द पनि प्रयोग गरेकी थिइन्, जसको भिडियो विभिन्न सञ्चारमाध्यहरूले विप प्रयोग गरेर प्रस्तुत गरेका छन्। रिहान्नाले डाइमण्ड टुरका क्रममा यस्तो स्थिति भोग्नुपरेको हो।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.