विवाह पहिले सेक्स जरुरी छ ? -बिनिता बराल

एक्कासि कुनै केटाले 'आई लभ यु’ भन्यो भने ?

एकछिन त 'सक' हुन्छु अनि गम्लङ्ग किस गर्ने होइन कि बेस्सरी चिमोटिदिन्छु।

राम्रो युवक देख्दा पहिलो आँखा कहाँ जान्छ ?

अनुहार र ओठमा अनि मनमनै भन्छु, 'यु आर हट, स्पाइसी एन्ड सेक्सी योङ'।

विवाह पहिले सेक्स जरुरी छ ?

छ पनि, छैन पनि। पाउँदा-पाउँदै ब्रम्हचारी बस्ने पनि छन्, नपाएर मरिहत्ते गर्दै खोजी हिँड्नेहरू पनि छन्। मेरो हकमा चाहिँ विवाह अघि पनि आवश्यक छ।

तपाईंलाई के-कस्ता कुराले कामुक बनाउन सकिन्छ?

केटाको बौद्धिक सुन्दरताले मलाई कामुक बनाउन मद्दत गर्छ। त्यस्तो युवकलाई म आफ्नो सम्पूर्ण पनि सुम्पन सक्छु।

पहिलो चुम्बन ?

पहिलो चुम्बनको सम्झना छैन। चुम्बन त गरेकी छु अनि यो नराम्रो कुरा पनि होइन।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.