एमाले मधेसप्रति सम्वेशदनशील हुन सकेन

काठमाडौंमा मंगलबार पत्रकार गरेर महासेठले मधेस प्रति एमालेको सोंच परिवर्तन आवश्यक रहेको बताए । उनले भने, ‘मधेसप्रतिको सोंचमा एमालेले परिवर्तन नल्याए प्रतिकुल परिणाम आउँछ ।’
जिल्ला जिल्लामा नेकपा–माओवादीले उमेद्वार अपहरणको धम्की दिईरहेको रिपोर्ट आएको उनले बताए । उम्मेद्वारको शुरक्षाका लागि सरकार गम्भीर हुनु पर्ने बताए । महासेठ एमालेका केन्द्रीय सदस्य हुन् ।
0 comments
Write Down Your Responses