हात्तिमाथि झम्टिने बिरालोको आँट (फोटो फिचरसहित)

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

घरमापालिएको बिरालो जंगलमापुगेर सिंहसँगअंकमाल गर्छ, जेब्रालाई जिस्काउँदै लखेट्छ, चितुवासँग खेल्न खोज्छ र मृगलाई धुइपत्ताल भगाउँछ । घरमापालिएको तथाजंगलीजन्तुसँग हेलमेल हुननपाउने घरेलु बिरालो कत्तिपनि नडराइकननिकै साहसीबनेर हिंश्रक जंगलीजन्तुसँग पनिमितगाँस्नपुग्दोरहेछ । उसलाई त्यो सिंहले पनि सहजै साथीको रुपमा स्विकार गरेछ ।
1
दक्षिण अफि्रकाको सामवारी गेम रिजर्भभित्रको यथार्थ कथाहो यो । फोटोग्राफर जर्ज लोगन र टोनी स्विन्नीले यस्तो अनौठो दृश्यक्यामरामा कैद गर्न सफलभएकाहुन् । व्हिस्कास नामक विज्ञापन अभियानकालागि यस्ता तस्वीर खिचिएको हो । घरमापालिएका कुकुर बिरालो सिकार गर्ने जिवजन्तु रहेको उनीहरुलाई उनीहरुकै प्राकृतिकखानाखुवाउन बिरालो धनीतथा कुकुर धनीलाई उत्प्रेरित गर्ने उद्देश्यले यस्ता तस्वीर सहितको विज्ञापन सामाग्रीतयार गरिएको हो । सामवारी गेम रिजर्भ सन् १९९२ मा स्थापितभएको हो । यसले जिवजन्तुको कल्याणका लागिविभिन्नकामगर्दै आएको छ ।
8
2
3
4
5
6
7
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.