इण्डोनेसियामा बन्यो विश्वको सबैभन्दा लामो साइकल (फोटोफिचर सहित)

भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

इण्डोनेसियाको एक गाउँका गाउँलेहरु मिलेर विश्वको सबैभन्दा लामो साइकल बनाएका छन् । ४४ फुट लामो यो साइकल बनाउनका लागि गाउँलेहरुले काम नलाग्ने पाइप तथा फलामका टुक्राटाक्रीको प्रयोग गरेका छन् ।
Longest Bicyle In Indonesia
तर यो साइकलले विश्वको सबैभन्दा लामो दुइ पंाग्रे साधनको विश्व रेकर्ड बने तोड्न सकेन । नेदरल्याण्डमा बनेको सबैभन्दा लामो मोटरसाइकल ११७ फुट लामो छ ।
पूर्वी जाभाको केदिरीस्थित ब्लावे गाउँका मानिसहरुले यो ४४ फुट लामो साइकल बनाएका हुन् । यति लामो भएपनि यो साइकलमा केवल एकजनाको लागि मात्र बस्ने सिट छ । यो साइकललाई इण्डोनेसियन रेकर्ड म्युजियममा आधिकारिक रुपमा अभिलेखीकरण गरिएको छ । त्यसभन्दा पहिले उक्त म्युजियममा ८ फुट लामो साइकल सबैभन्दा लामो साइकलको रुपमा थियो ।
Longest Bicyle In Indonesia Longest Bicyle In Indonesia Longest Bicyle In Indonesia
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.