समाचार
»
खुकुरी प्रहार गरी हत्या
खुकुरी प्रहार गरी हत्या
रुकुम, २८ वैशाख । रुकुम जिल्लामा दुई जनाको समूहले खुकुरी प्रहार गरेर मनबहादुर कसुरीको हत्या गरेको छ । दुली–३ का ३० बर्षीय मनबहादुरलाई शुक्रबार स्थानीय तेजेन्द्र कुसारी र मनबहादुर देवकोटाले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने दुबै जना फरार रहेका छन् । उनीहरुको खोजतलास जारी रहेको प्रहरी भनाई छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
0 comments
Write Down Your Responses