लोकमानसिंह कार्कीलार्इ अख्तियार प्रमुखमा सपथ गरार्इदै


२५ वैशाख, काठमाण्डौं । संवैधानिक परिषदबाट सिफारिस भएका संवैधानिक अंगका प्रमुखहरुलाई अहिले ९ बजे सपथ ग्रहण गराइने भएको छ । विभिन्न दलको विरोधका बाबजुत पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीसहितलाई पद तथा गोपनियताको सपथ खुवाउन लागिएको हो । राष्ट्रपति कार्यालयमा हुने सपथमा पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रमुख, कयोदेवी यमीलाई लोकसेवा आयोग र भानुप्रसाद आचार्यलाई महालेखा परिक्षकको प्रमुखका रुपमा सपथ खुवाइने राष्ट्रपति कार्यालयले जनाएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.