बहुपति प्रथामा यौनसर्म्पर्कको व्यवस्था

काठमाडौं बसेर एसएलसी पास गरिसकेका १७ वर्षा पेमा उत्तर-पश्चिमी नेपालमा अवस्थित आफ्नो गाउँ र्फकने विचारमा छन् । घर जाने कुराले उनलाई उत्साहित बनाएको छ । घर जाने कुरासँगै उनले डोल्मालाई सम्भि न पुगे । यसले उनको मनमा एक किसिमको असजिलो अनुभव भयो । सिद्धान्ततः डोल्मा उनकी पत्नी हुन् र आफूभन्दा करिब १५ वर्षजेठी छन् । दाजु छिरिङदोर्जेसँग विवाह भएदेखि नै सिद्धान्ततः पेमा र उनका अर्का माहिला दाजु डोल्माका पति भएका थिए । तर अहिले किन हो कुन्नि उनलाई डोल्मालाई पत्नीको रुपमा स्वीकार गर्न र उनीसँग बस्न असजिलो लागेर आएको छ । आफ्ना दाजुहरूका पत्नीलाई आफ्नी पत्नीको रुपमा स्वीकार गर्न निकै असहज लागेको छ ।|mार्टनल पोलिएन्ड्री ९ाचबतभचलब एियथिबलमचथ० मा एकै वंशका सगोलका दाजुभाइहरूको एक साझा पत्नी हुन्छ । दाजुभाइबाहेकका बहुपति प्रथा ९लयल-ाचबतभचलब एियथिबलमचथ० खुला सोचाइ भएका व्यक्तिहरू मिलेर एक साझा पत्नीसँग बस्ने गर्दछन् । बहुपति प्रथाको अर्को प्रकारको कुरा गर्दा पिता र छोराले एकै महिलालाई साझा जोडीका रुपमा राखेको स्थितिलाई दुइपुस्ते बहुपति प्रथारणनीति अपनाउँछन् र यो त्यसैअनुरुप आएको भनिन्छ । परिवारका धन वा घरसम्पत्ति एकै स्थानमा हुने अनि काम गर्ने थुप्रै हातहरू एकै स्थानमा हुने हुँदा विषम आर्थिक परिस्थितिसँग सजिलै जुध्न सकिन्छ । यसले समुदायको जनसंख्यालाई एक निश्चित संख्यामा राख्न मद्दत गर्दछ भन्ने मत एकदमै बलियो छ ।·कि, यौनिकता अनि अधिकारका कुरा ·किताको कुरा गर्दा एकल पति-पत्नी प्रथामा जस्तो एक स्थानमा शक्ति केन्द्रित हुने र त्यसैअनुरुपको सञ्जाल हुने देखिँदैन । बहुपति प्रथामा शक्ति कुनै एक केन्द्रमा वा केन्द्रीय व्यक्तित्वमा नभई समतल प्रकार ९ज्यचष्शयलतब०ि हुने गर्दछ । कुनै एक पुरुषमा मात्र शक्ति केन्द्रित नभई शक्तिको स्रोत केही तरल र बहुस्थान ९व्यक्ति०मा हुन्छ र महिलामा पनि पर्याप्त अधिकार हुने गर्दछ । दाजुभाइमध्ये एकको विवाह हुने र अरु दाजुभाइले सह-पति·किता अनि यौनमनोविज्ञान बुझन त्यति सजिलो कुरा होइन र यस्ता किसिका जटिल कुरालाई भित्रको कुनै सदस्यबाट बाहिर ल्याउन अध्ययन भएका छैनन् भन्दा हुन्छ । यसले गर्दा यस्ता कुराका प्रमाणिकतामा पनि प्रश्न उठ्न सक्छ । ·०मा सुत्ने गर्दछ र चलनअनुसार पत्नीसँग यौनसर्म्पर्क राख्ने प्राथमिकता पनि उसैले पाउँछ । पत्नी पनि यसै बिछयौनामा सुत्नुपर्ने नियमले यो कुरालाई संकेत गर्दछ । साना भाइहरू अर्को कोठामा सुत्ने गर्छन् । पत्नीमाथिको पहुँचको सर्न्दर्भमा अन्य भाइहरूले ज्येष्ठताको आधारमा प्राथमिकता पाउने गर्छन् । उनीहरूले आफ्नो पालोको लागि केही हप्तासम्म कर्ुर्नुपर्ने पनि हुन सक्छ । · नहोस् भनेर पत्नीले विशेष ध्यान दिनुपर्ने हुन्छ । पत्नीसँगको पहुँचको सम्बन्धमा भेदभाव वास्तविकतामा नै भएको वा कुनै पतिलाई त्यस्तो भएको लागेको स्थितिमा समस्या पर्न सक्छ ।
पेमाको समस्या परम्परादेखि चल्दै आएको बहुपति प्रथालाई आफूले निरन्तरता दिने कि नदिने भन्ने प्रश्नले उब्जाएको हो । कतिपयलाई बहुपति प्रथाको कुरा सुन्दा नै अचम्म लाग्न सक्छ । बहुपति प्रथा भारत, नेपाल, श्रीलंका तथा तिब्बतका केही स्थानमा अझै पनि प्रचलनमा रहेको छ । ब्राजिलको उत्तर-पश्चिम अमेजन क्षेत्रको केही स्थानमा पनि यस्तो कुरा भेटिएको छ ।
बहुपति प्रथामा एक महिलाले दुइ वा सोभन्दा बढी पुरुषसंँग पतिको रुपमा एकै समयमा सम्बन्ध गाँसेर बस्ने गर्दछन् । अंग्रेजीमा यसलाई पोलिएन्ड्री ९एयथिबलमचथ० भनिन्छ । बहुपति प्रथा विभिन्न किसिमका हुन्छन् । दाजुभाइ बहुपति प्रथा, प
९द्यष्-न्भलभचबतष्यलब एियथिबलमचथ० भनिन्छ भने एकै समयमा एकैसाथ दुइ वा दुइभन्दा बढी दाजुभाइले एकभन्दा बढी पत्नीसँग साथै बस्ने वा सहवास गर्ने स्थितिलाई बहुपत्नी-बहुपति प्रथा
एयथिनथलयगक एयथिबलमचथ० भनिन्छ ।
बहुपति प्रथाको सुरुआत
किन यस प्रथाको सुरुआत भयो र यसले निरन्तरता पायो होला भन्ने बारेमा विभिन्न सिद्धान्तहरू छन् । अति नै विषम आर्थिक परिस्थितिमा एक सामाजिक प्रतिक्रियाका रुपमा यस्तो प्रथाको थालनी र निरन्तरता भएको मानिन्छ । अति नै गरिब वा विपन्न हुँदा सबैले नै जसोतसो ँबाँच्ने
विवाह व्यवस्था
बहुपति प्रथा भए पनि बहुपतिसँगै बस्ने फरक-फरक स्थिति देखिन्छ । एक्लो छोरा भएको परिवारमा विवाह भएको स्थितिमा सो सम्बन्ध स्वतः एकल पति-पत्नीको जस्तो नै हुन्छ । अर्को स्थितिमा, सबै दाजुभाइले पछि साझा पत्नीको रुपमा स्वीकार गर्ने कुरामा सुरुदेखि नै सहमति र बुझाइअनुरुप बहुपति प्रथाअनुसार विवाह गरिन्छ ।
अर्को थरी विवाहमा दाजुभाइमध्ये कुनै एक भाइले पहिले विवाह गरेर पत्नी ल्याएपछि अरुले साझा पत्नीको रुपमा ती महिलालाई लिने गर्छन् । यस्तो विवाह एक पति-पत्नीबाट सुरु भए पनि पछि बहुपतिको स्थितिमा पुग्दछ । त्यसैगरी बहुपतिको स्थितिबाट मृत्युको कारणले वा कसैले अन्य महिलासँग विवाह गरेर छुट्टएिकोले एक पति-पत्नी सम्बन्धको स्थितिमा आउन सक्छन् ।
लै
यौनसर्म्पर्क सन्तान जन्माउनका लागि मात्र नभई आनन्दको लागि पनि उपयोग हुने गर्छ । सामाजिक नीति-नियम यौन अभिव्यक्तिलाई दबाउनेभन्दा उजागर गर्ने किसिमले त्यसैअनुरुप अभ्यास भएका देखिन्छन् । धेरैजसो परिस्थितिमा खुला, लचिलो र बहुआयामिक यौनिकता देखिन्छ, बन्धन पनि कम भएको पाइन्छ । पुरुष तथा महिला दुवैलाई नै छनोट, कुराकानी गरेर आवश्यकताअनुरुप मिलाउने अनि विरोध वा अस्वीकार गर्ने पर्याप्त अधिकार रहेको पाइन्छ । विवाहभित्र मात्र होइन, कतिपय स्थितिमा वैवाहिक सम्बन्धभन्दा बाहिर पनि यौनसर्म्पर्क भएको पाइन्छ ।
लै
९ऋय-जगकदबलम०को रुपमा महिलासँग सहभागी हुने गर्दछन् । यस्तो स्थितिमा कसैले विवाह गर्न नचाहेमा उसले सो गर्न पाउँछ र पछि अर्की महिलासँग विवाह गरेमा ऊ घरबाट निष्कासित हुन्छ र घरको सम्पत्तिको अधिकार पनि हुँदैन ।
सामान्यतया सन्तान कुन भाइको हो भन्ने कुरा पनि खासै चासोको विषय नहुन सक्छ वा सामाजिक पिताको रुपमा जेठोको नाम लिने गरको पनि पाइन्छ । कहिलेकाहीँ पहिले जन्मेको सन्तान जेठाको र त्यसपछिको सन्तान त्यसैअनुरुप क्रमशः पछिका भाइहरुका हुँदै जाने देखिन्छ । कतिपय स्थितिमा महिलामा कुन भाइ -पति०े कुन सन्तानको वास्तविक -जैविक० पिता हो, सो जनाउने अधिकार हुन्छ । यसरी सन्तानको पिता तोक्न सक्ने यस्तो प्रचलनले महिलालाई घरमा शक्तिशाली स्थान हासिल गर्न मदत गर्छ ।
बहुपत्नी प्रथा प्रचलनभन्दा बाहिर बस्ने व्यक्तिको लागि यो प्रथाभित्रका यौनिकता, लै
बहुपति प्रथामा भएका समस्याहरू
यसलाई निरन्तरता दिनुको आफ्नै थुप्रै फाइदाहरू भए पनि समस्यामुक्त भने हुँदैनन् । कतिपय स्थितिमा जेठा दाजुको बढी अधिकार हुनेे भएकाले साना भाइहरूका बढी असन्तोष अनि उनीहरूमा व्यक्तिवादी सोच आउने तथा त्यसैअनुरुपका व्यवहारहरू गरिने स्थिति हुन्छ । यस्तो भएमा परिवारभित्र तनाव हुने देखिन्छ र दाजुभाइहरूका बीचमा पनि एक किसिमको तनाव ल्याउँछ । परिवारमा पत्नीले पतिहरूप्रति गरिने असमानता अर्को एक प्रमुख समस्या हो । साझा पत्नीसँग माया र यौनसर्म्पर्कको पहुँचको कुरामा सबै दाजुभाइ वा भनौं पतिहरूका बीचमा समानता हुनुपर्ने कुरा यस्तो बहुपति प्रथाको आदर्श भए पनि वास्तविकतामा केही फरक पर्न गएमा पारिवारिक तनावको स्थिति आउँछ ।
बहुपति प्रथामा प्रायजसो पत्नीको उमेर जेठा पतिको हाराहारीमा हुने देखिन्छ । धेरै दाजुभाइ भएको परिवारमा एक साझा पत्नीसँग विवाह भएको स्थितिमा कान्छा पतिसँग उमेरमा धेरै नै फरक भएमा यी दुइबीच उमेर, सोच अनि यौनआवश्यकता तथा त्यसलाई पूरा गर्ने रुचि वा क्षमताको सर्न्दर्भमा तालमेल मिलाउन निकै गाह्रो हुन सक्छ ।
यौनसर्म्पर्कको व्यवस्था
धेरै जना दाजुभाइसँग विवाह हुने भए पनि आर्थिक तथा सामाजिक कारणले उनीहरू
-पतिहरू० प्रायजसो एकै समयमा घरमा बसेका हुँदैनन् । कोही व्यापारमा हुन्छन् त कोही गोठमा । अनि घर बस्नेले खेतबारीमा काम गर्छन् । यसको आलोपालोको कारणले समस्या कम हुने गर्दछ । यस्तो व्यवस्थाले घरमा आर्थिक फाइदा हुने गर्दछ अनि दाजुभाइको बीचमा हुने यौन इष्र्यालाई समाप्त पार्न सहयोग गर्दछ ।
जेठो दाजु भान्छामा भएको मुख्य खाट वा बिछयौना -माहा
केही समुदायमा दाजुभाइ एक बिछयौना -खाट०मा सुत्न नहुने विश्वास छ । यसो भएमा स्वास्थ्य खराब हुने, वस्तुभाउको बथानमा ह्रास आउने, व्यापारमा नाफा नहुने तथा अन्य अनिष्ट आउने कुरामा विश्वास गरिन्छ । यौनसर्म्पर्कको लागि महिला जोडीलाई साझा बनाउन त्यति असजिलो नमाने पनि बिछयौना -खाट०को साझा प्रयोग गर्न नहुने कुरामा विश्वास गर्छन् । यसले दाजुभाइमध्ये प्रत्येक व्यक्ति फरक खाट -बिछयौना०मा सुत्ने व्यवस्था हुन्छ । तर समग्रमा पत्नीको पहुँचको लागि गम्भीर समस्या भने हुँदैन । एक त वयष्क पुरुषहरूमध्ये प्रायः सबै धेरैजसो लामो समयसम्म घरभन्दा बाहिर हुन्छन् । यसले गर्दा पत्नीसँगको पहुँचबारेको अलमल, द्वन्द्व तथा इष्र्याजस्ता कुराको स्वतः न्यूनीकरण हुन्छ ।
यदि कारणवश एकभन्दा बढी पति घरमा बस्ने अवस्था आइपरेमा घरमा बसिरहेकाले नभई भर्खरै बाहिरबाट आएको पतिले पत्नीसँग बस्न -सुत्न० पाउने अधिकार राख्छ । रातको खानापछि घरमा बसिरहेका पति गाउँतिर गएर राति अबेला मात्र र्फकने चलन हुन्छ ताकि भर्खरै आएका पतिको पत्नीसँग बस्ने मौकाको सदुपयोग भइसकेको होओस् । लामो समयसम्म दुइ वा दुइभन्दा बढी पतिहरू घरैमा बस्ने स्थिति आइपरेको स्थितिमा भने केही असजिलो हुन्छ । यस्तो स्थितिमा पत्नीले कि त केही दिन
-रात० कुनै एक पतिसँग बस्ने र पछि अर्कोलाई पालो दिनुपर्ने हुन्छ । यदि पर्खने पतिले यस्तो धर्ैय गर्न नसके उसलाई सम्झाउनु पत्नीको दायित्व हुन्छ । तर कारणवश नमानेको स्थितिमा आफूलाई शारीरिक रुपमा गाह्रो भए पनि सोही रातमा भए पनि यौनसर्म्पर्कको मौका दिनुपर्ने हुन्छ ।
दाजुभाइबीचको विश्वास र एकता भ
विश्वभरि नै भएका सामाजिक तथा आर्थिक परिवर्तनहरूसँगसँगै यस प्रथामा पनि कमी आउँदै छ । कतिपयलाई यो प्रचलन पुरानो ढाँचाको भयोभन्दा चित्त दुखे पनि यसै प्रणालीभित्र बसेका पुरुषहरूले एक पत्नीलाई रोज्न थालेको धेरै नै उदाहरण पाउन सकिन्छ । अहिले पहिलेको भन्दा फरक किसिमका वृत्ति-विकास र आर्थिक अवसरका क्रियाकलापमा संलग्न हुने सम्भावना बढ्दै गएकोले पनि यसको निरन्तरताको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । यसै समुदायका कतिपयले केही दशकमा नै यो प्रथाको अन्त्य हुने कुरा गर्छन् र यस अर्थमा यो प्रथा लोपोन्मुख छ ।
कतिपय समाजमा जस्तै नेपालमा पनि विवाह व्यक्तिगत मात्रै नभई एक सामाजिक निर्णया भर पर्ने कुरा हो । तर विवाहको अर्थ व्यक्तिगत यौन तथा पारिवारिक सुखको तिलाञ्जली पनि होइन र पहिलेको जस्तो जसोतसो बाँच्ने रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता नभएका व्यक्तिले फरक निर्णयगर्न पाउने नै भए । त्यसो त फरक निर्णयगर्न र परिवारको सम्पत्ति नटुक्रर्याई छुट्टै बस्ने अधिकारको पहिलेदेखि नै सम्मान गरेको देखिन्छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.