डिभी चिठ्ठा २०१४ नजिता सार्वजनिक हुँदै


१८ वैशाख, काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०१४ को नजिता बुधबार राति सार्वजनिक हुँदैछ । नजिता www.dvlottery.state.gov मा उपलब्ध हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । । सन् २०१३ अक्टोबरमा थप नतिजा प्रकाशित हुनसक्छ । डिभी-२०१४ को लागि दर्ता अवधि सन् २०१२ अक्टोबर २ देखि सन् २०१२ नोभेम्बर ३ सम्म खोलिएको थियो । डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा पत्राचार मार्फत जानकारी नगराइने भन्दै दूताबासले जालसाजीपूर्ण ईमेल र चिट्ठीबारे होशियार रहन अपील गरेको छ । भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.