अब मोबाइलका लागि कण्डम

अब आफ्नो मोबाइललाई पानीबाट बचाउनका लागि कण्डमको प्रयोग गर्न सकिने भएको छ । सुन्दै अचम्म लाग्नसक्छ । तर यो कुरा सत्य हो की अब कण्डम बनाउने पदार्थबाटै बनेको मोबाइलको खोलले मोबाइल फोनलाई पानीबाट बचाउनेछ ।
smartphone-condom
यो थर्मोप्लास्टिक फोन कभर त्यहीँ प्लास्टिक हो जसबाट कण्डम बनाइन्छ । यो मोबाइल कभर पारदर्शी हुने र धुलो तथा पानीबाट मोबाइलको सुरक्षा गर्नेछ । कण्डम कभर नाम दिइएकोे उक्त मोबाइल फोनको खोलले जस्तो सुकै वषर्ातमा समेत मोबाइल फोनलाई पानीबाट जोगाउनेछ ।
कण्डम कभर फोनका विभिन्न मोडेलका खोल निर्माण गरिएको छ । आइफोन तथा ग्यालेक्सी स्मार्टफोन लगायतका सबै मोबाइल ग्याजेटका लागि दुरुस्तै मोडेलमा कण्डम कभर उत्पादन गरिएको छ । यो खोल निकै पारदर्शी रहेको र यो खोलभित्रैबाट मोबाइलले फोटा खिच्ने तथा टचस्त्रिmन फंक्सन समेतमा कुनै असर गर्दैन । स्मार्टफोनको कण्डम नाम दिइएको उक्त मोबाइल खोल अनलाइन र्फम फायरबक्सले उत्पादन गरेको हो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>

0 comments

Write Down Your Responses

Powered by Blogger.