समाचार
»
कुकुरले लखेटेको रेडपान्डा जंगल छाडियो
कुकुरले लखेटेको रेडपान्डा जंगल छाडियो
कुकुरले लखेटेर थकित रेडपान्डालाई स्थानीयवासीले उद्धार गरेर जंगलमै छाडेका छन् । लहँ ८ मा कुकुरले लखेट्दै गरेको रेडपान्डालाई वन समिति र प्रहरीको संयुक्त प्रयासमा उद्धार गरी सामुदायिक वनमा छाडिएको हो । जिल्लाको बारेकोट क्षेत्रलगायत विभिन्न गाविसमा रेडपान्डाको संरक्षण हुन नसक्दा चोरी सिकार बढेको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
0 comments
Write Down Your Responses