यो पो हो बारुले कम्मर (फोटोफिचर सहित)
भिडियोको लागी तल क्लिक गर्नुहोला 
 प्राचिन सूचकांकहरुमा युवतीहरुका सुन्दरताका लक्षणहरुमध्ये छिनेको कम्मर अर्थात् बारुले कम्मरलाई पनि मुख्य मानिन्छ । 
  बढि फुकेको वा भद्दा कम्मर भएका षोडसीहरु राम्रा मान्दैनन् तन्नेरीहरु । त
र भनिएजस्तो बारुलाकै जस्तो छिनेको कम्मर कसको पो हुन्छ र ?
र भनिएजस्तो बारुलाकै जस्तो छिनेको कम्मर कसको पो हुन्छ र ?धेरैको त नितम्ब बढि ठूलो भएकैले कम्मरको आकार तुलनात्मक रुपमा सानो देखिएको मात्र हुन्छ ।
तथापि अमेरिकाकी एक महिलाको कम्मर भने साँच्चीकै बारुले छ ।
क्याथी जंग नामकी ती महिलाको कम्मर खुम्चाउँदा १५ इन्च र फुलाउँदा २१ इन्च गोलाइको मात्र छ ।
१९३७ मा जन्मेकी क्याथीले विभिन्न हलिउड चलचित्रमा पनि अभिनय गरेकी छिन् । उनी १.६५ मिटर अग्ली छिन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला 





0 comments
Write Down Your Responses