यौन : केही रोचक तथ्य

हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन् । – विश्वमा दैनिक एक करोड बढी जोडी यौनसम्पर्क गर्छन् । – एकपटकको सम्भोगमा मानिसको शरीरबाट तीन सय ६० क्यालोरी शक्ति खर्च हुन्छ । – पुरुषले आफ्नो जीवनकालमा एक वर्ष परस्त्रीलाई हेरेर बिताउने गर्छन् भने महिलाले परपुरुषलाई हेरेर ६ महिना बिताउने गर्छन् । – २५ प्रतिशत महिला पैसावाल पुरुष कामुक हुन्छन् भन्ने सोच्छन् । हाम्रो समाजमा अझै पनि यौनका बिषयमा खुलेर कुरा गर्न सक्दैनौ हामीहरु ।
जसले जे भने पनि यौन आवशयकता हो र यो बिषयमा सबैलाइ थाहा पनि छ ।बिश्वमा यौनका बिषयमा सरकारी र अन्य क्षेत्रबाट पनि थुप्रै अनुसन्धान तथा सर्बेक्षणहरु भएका छन ।लुकी कुकी यौन सम्बन्धिका किताब पडने यौन कृयाकलाप गर्ने तर यौनका बिषयमा कुरा गर्दा फटाहलाज लाग्दैन भन्नु हाम्रो बानी भइसकेको छ ।तर यौन लुकाउने बिषय होइन । यौन सम्बन्धिका केहि रोचक तथ्यहरु – हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन् । – विश्वमा दैनिक एक करोड बढी जोडी यौनसम्पर्क गर्छन् । – एकपटकको सम्भोगमा मानिसको शरीरबाट तीन सय ६० क्यालोरी शक्ति खर्च हुन्छ । – पुरुषले आफ्नो जीवनकालमा एक वर्ष परस्त्रीलाई हेरेर बिताउने गर्छन् भने महिलाले परपुरुषलाई हेरेर ६ महिना बिताउने गर्छन् । – २५ प्रतिशत महिला पैसावाल पुरुष कामुक हुन्छन् भन्ने सोच्छन् । – रोमान्टिक किताब पढ्ने महिलाले त्यस्तो किताब नपढ्ने महिलाभन्दा दुईगुणा बढी शारीरिक सम्पर्क राख्छन् । – आनन्द र मनोरञ्जनका लागि यौनसम्बन्ध राख्ने प्राणि मानिस र डल्फिन मात्र हुन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोलाभिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.